नियम
क बढुवाको लागि ज्येष्ठताको गणना

नियम ८ मा जुनसुकै कुरा लेखिएको भए तापनि नेपाली सेनाको प्राविधिक वा अप्राविधिक सेवामा प्रवेश गरेपछि प्राविधिक विषयमा स्नातकोपाधि प्राप्त गरी प्राविधिक सेवामा बढुवा हुने अधिकृतहरूको बढुवाको लागि ज्येष्ठताको गणना गर्दा निजहरूको त्यस्तो स्नातकोपाधि प्राप्त गरी प्राविधिक सेवामा बहाल गरेको मितिदेखि गणना गरिनेछ ।
तर निबृत्तभरण, उपदान, विभूषण आदिको प्रयोजनको लागि प्राविधिक स्नातकोपाधि प्राप्त गर्नु भन्दा अगावैको सेवाको अवधि गणना गरिनेछ ।